शान्ति निकेतनका प्रधानाध्यापक ओझालाई प्रादेशिक विज्ञान पुरस्कार

Published by:

Published on:

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले प्रादेशिक विज्ञान पुरस्कार पाएका छन् ।

१२औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक ओझालाई पुररस्कार प्रदान गरेको हो । प्रधानाध्यापक ओझाले सुदुरपशिचमबाट पुरस्कार पाएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार