बझाङमा भेटिए यी बालक, परिवारलाई सम्पर्कमा आउन प्रहरीको आग्रह

Published by:

Published on:

महेन्द्रागर । बझाङमा एक बालक बेबारिसे अवस्थामा भेटिएका छन्। बिहिबार दिउँसो जयपृथ्वी नगरपालिका–९ सिमखेत बजारमा ती बालक भेटिएका हुन।

ती बालकले आफूलाई १३ वर्षीय तेगन थापा भनेर चिनाएका छन्। गुल्मी पुर्बीघाट गाउँपालिका–१ हरिनीचोर गाउँ घर बताउने ती बालकले बुवाको नाम धन बहादुर थापा र आमाको नाम निर्मला थापा बताएका छन्।

बालक अहिले प्रहरीको आश्रयमा बसेका छन्। परिवारलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ। बालकलाई चिन्नेले
उनको आफन्त तथा ९८५८४९१८९९, ९८५८४२५२०६ र ९८५८४२५२०७ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार