प्रेम आलेद्वारा एकीकृत समाजबादी परित्याग गरेको घोषणा

Published by:

Published on:

महेन्द्रनगर । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन्।

नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए।

आलेले भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु।’

ताजा समाचार

सम्बन्धित समाचार