महेन्द्रनगर । कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको हो।
Published by:
Published on: