भीमदत्त नगर विकास समितिको ‘केशव आश्रम’मा विद्यार्थीको तालाबन्दी

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको ‘केशव आश्रम’मा युवा विद्यार्थीले तालाबन्दी गरेका छन्।

नगर विकास समितिको स्वामित्वको जमिनमा नगर विकासले ताला लगाएको अवस्थामा पनि भवन अमुक व्यक्तिले प्रयोग गरिरहेको भन्दै संयुक्त विद्यार्थी अर्को ताला लगाएका हुन।

बाहिरबाट ताला लगाएर भित्र आफ्ना कार्यकर्तालाई बस्नका लागि प्रयोग गर्न दिएको पाइएकोले नगर विकासको स्वामित्वमा रहको ‘केशव आश्रम’मा तालबन्दी गरिएको विद्यार्थी नेता दिपेन्द्रसिंह ऐरीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार