कसैलाई काखापाखा नराखी नगरका अवैध सरचना भत्काउछौँः नगर प्रमुख बोगटी

Published by:

Published on:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले भीमदत्तमा रहेका अवैध संरचना भत्काउदा कसैलाई काखापाखा नगर्ने बताएका छन् ।

मंगलबार हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका नेता कार्यकर्ताहरुले मेयर बोगटीलाई भेट्दै १८जेठ ०८१ भीमदत्त नगर विकास समितिले संस्थगत सरचनाहरुको हकमा पछिल्लो बषैकमा छलफल गर्ने निर्णय भएपनि आफ्नो र छेउमै रहेको नयाँ अभिमत साप्ताहित पत्रिकाको मात्रै किन तोडफोड गरिएको भन्दै ? गरेको प्रश्नमा प्रमुख बोगटीले अवैध संरचना भत्काउदा कसैलाई काखापाखा नगर्ने बताएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएको केशब आश्रमलाई कार्तिक अन्तिम साता भीमदत्त नगरपालिकाले भत्काईदिएपछि आक्र्रोसित बनेका केशब आश्रमका संचालक, पदाधिकारी सदस्यहरुले नगरप्रमुख पदम बोगटीलाई भेटेका हुन

‘हामीलाई समान्य जानकारी बिनै भत्काईदियो, अनि हाम्रो र छेउमै रहेको नयाँ अभिमत साप्ताहित पत्रिकाको भवन मात्रै अवैध हुन, ‘उनले प्रशन गर्दै भने, ‘यो त हिन्दुमाथिको ठेस लाग्ने काम भएको छ ।’ हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका सचिव रदिप पाल९आरक्षपीडित०ले हाम्रो घर भत्काएपछि डोजर किन रोकियो, अरु अवैध सरचना कहिले भन्छिन, मेयर साप भन्दै प्रशन राखेपछि भीमदत्त नगरका मेयर पदम बोगटीले अवैध अवैध सरचनामा डोजर चल्छ ।

अवैध पनि समै टुट्छन । ‘पालिकालाई तालाबाजी बुझाईसकेपछि हाम्रो मातहत आएको सरचना भत्काउने कि राख्ने हाम्रो निर्णय हुन्छ, ‘हामीले न मन्दिर भत्काएका न हिन्दुधर्ममाथि ठेस पु¥याउने काम गरेका छौँ, भवन भत्किएर हजुरहरुमाथि परेको ठेसको म क्षया याचित छु, निवेदन दिनुहोस मैले के गर्न सक्छु गर्छु, नभए मेरो घरमा २कट्टा जमिन दिन्छु, तर भवनमा मेरी जन्मदिने आमाको नाम लेख्नुपर्छ ।’

मेयर बोगटीले कसैलाई काखापाखा नराखी नगरका अवैध अवैध सरचना भत्किने घोषणा गरेका छन । यस अघि पनि अवैध सरचना भत्किएको अब पनि भत्किने मेयर बोगीले घोषणा गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार