सुदूरपश्चिमका राज्यमन्त्री बम सवारी गाडी दुर्घटना

Published by:

Published on:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना भएको छ। भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिएको हो।

राज्यमन्त्री बमको परिवार स्रोतका अनुसार भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोकिएको हो। घाइतेहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार हुँदैछ।

ताजा समाचार

सम्बन्धित समाचार