विद्यालय संचालनका बेला हतियार सहित वनको टोली विद्यालयमा प्रवेस गर्ने कार्य शिक्षा बिरोधी ः अखिल क्रान्तिकारी

Published by:

Published on:

कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरको कृष्णपुर नपा २वाणी स्थित सरस्वती माध्यामिक विद्यालयमा विद्यालय संचालनका बेला हतियार सहित वनको टोली विद्यालयमा प्रवेस गर्ने कार्य शिक्षा बिरोधी भएको जनाएको छ ।

कृष्णपुर नगरपालिका २ स्थित सरस्वती माध्यामिक विद्यालयमा विद्यालय संचालनका बेला हतियार सहित वनको टोली विद्यालयमा प्रवेस गर्ने कार्य शिक्षा बिरोधी भएको जनाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै सव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत बहादुर शाहले पठनपाठन भईरहेका बेला दलबल सहित हतियार लगेर बनरक्षक प्रवेसको घटनाले आप्रति जनाएको छ ।

सहायक प्रख गणेशराम सार्कीलाई एकघण्टा थुनेर मानसिक यातना दिएको भन्दै यस्ता कार्य नदोहो¥याउन आग्रह गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यालय जस्तो सम्वेदनशिल क्षेत्रमा अबाञ्छित तथा गुण्डागर्दीका गतिबिधी नगर्न चेतावनी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार