वैजनाथ माविका खेलकुद प्रशिक्षक मदन नाथलाई पत्नी शोक

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको वैजनाथ माविका खेलकुद प्रशिक्षक श्री मदन नाथकी धर्मपत्नीको निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकी घर भका सितोरीयो करातेका प्रशिक्षक नाथकी धर्मपत्नी प्रमिला नाथको विहीबार ३० वर्षको अल्प आयुमा निधन भएको पारिवारिक स्रोतले जनाएएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार