नेपालमा पनि महसुस भयो चीनको भूकम्पस् ५३ जनाको मृत्यु

Published by:

Published on:

चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पमा परी कम्तिमा ५३ जनाको मृत्त्यु भएको छ। सिन्ह्वा समाचार संस्थाका अनुसार, तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयले यस घटनामा ठूलो मानवीय क्षति भएको जानकारी दिएको छ।

नेपालमा पनि यस भूकम्पको धक्का महसूस भएको थियो। नेपालका भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प मापन गरेपनि, चीनको भूकम्प नेटवर्क केन्द्रले यस भूकम्पको तीव्रता ६।८ म्याग्निच्युड मापन गरेको छ। भूकम्पको केन्द्र १० किलोमिटर गहिराइमा स्थित थियो।

ताजा समाचार

सम्बन्धित समाचार