रेडक्रस सोसाईटी उपशाखा दोधाराको सभापतीमा पुन स् मल्ल

Published by:

Published on:

महेन्द्रनगर । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको सभापतीमा पुनस् राजेन्द्र मल्ल चयन भएका छन् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको ९ औ अधिबेशन तथा २५ औं वार्षिक साधारण सभाले सभापती पदमा पुनस् राजेन्द्र मल्ललाई चयन गरेको हो ।

उपशाखाको उपसभापतीमा कमला उपाध्याय् र सचिवमा मोहन सिंह सुनार चयन भएका छन् । वार्षिक साधारण सभाले कोषाध्यक्षमा रमेश प्रसाद उपाध्याय, उप–सचिवमा उदय रावत, उपकोषाध्यक्षमा पदम सुनार, चयन भएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको सभापती राजेन्द्र मल्लले बताएका छन् । सदस्यमा गंगा रावत, दिनेश बिष्ट, सरोज कुमार श्रेष्ठ, मोती सुनार र माया देबी गरि ११ सदस्यीय कार्य समिति पुन सर्व सम्मत चयन भएको सभापती मल्लले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार