आशिका तामाङ पक्राउ

Published by:

Published on:

काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन् । प्रहरीले उनलाई अभद्र व्यवहार सम्बन्धी आरोपमा पक्राउ गरिएको बताएको छ

उनलाई स्वयम्भूबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि गौशाला प्रहरीमा पठाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार