६० लाख बुझाएर सभापति लामिछाने रिहा

Published by:

Published on:

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।

आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार