नेपाल निजामती कर्मचारी युनियन कंचनपुर शाखाको ९औं जिल्ला अधिवेशन भोलि

Published by:

Published on:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन कंचनपुर शाखाको जिल्ला अधिवेशन भोलि ९माघ २६ गते हुने भएको छ ।

निजामती कर्मचारी युनियन कंचनपुरले भोलि ९ औं जिल्ला अधिवेशन गर्नलागेको सचिव गणेश सिंहले बताए ।

भोलि कंचनपुर उद्योग वाणिज्य संघको सभाहलमा अधिवेशन सुरु हुने सचिव सिंहले बताए ।

उक्त अधिवेशनबाट नेपाल निजामती कर्मचारी युनियन कंचनपुरले नयाँ नेतृत्व पाउनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार