निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उद्धव राज जोशीको निधन

Published by:

Published on:

ऐश्वर्या कुवँर महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख उद्धव राज जोशीको निधन भएको छ ।

भीमदत्त नगरपालिका वडा न ४ घर भएका जोशीको काठमाडौको किष्ट अस्पतालमा निधन भएको जोशीका दाई मोहन चन्द्र जोशीले बताएका छन् ।

कार्यक्रकमो सिलसिलामा काठमाडौ गएका जोशीको हृदयघातका कारण निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार