सेना दिवसको अवसरमा दौड प्रतियोगिता हुने

Published by:

Published on:

महेन्द्रनगर । धनगढीमा नेपाली सेनाले सेना दिवसको अवसरमा दौड प्रतियोगिता हुने भएको छ। नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेकार्यक्रमको अवसरमा दौड प्रतियोगिता गर्न लागेको हो।

सुदुरपश्चिम पृतना हेक्वाको आयोजनामा धनगढीस्थित बोराडाडी व्यारेकमा फागुन १२ गते दौड प्रतियोगिता हुन लागेको जनाइएको छ।

सो दौड प्रतियोगितालाई युनिटी रनको नाम दिइएको छ भने निःशुल्क आवेदनको समय फागुन ७ गतेदेखि १० गतेसम्म रहेको छ। सो प्रतियोगिताको स्वरुप १० कि।मि। ९पुरुषरमहिला० र खुल्ला ५ कि।मि ९विद्यार्थीहरु० वाकाथन ९आमन्त्रित पाहुनाहरु० रहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार