भानु बहुमुखी क्याम्पस दोधाराचाँदनीमा नेविसंघको प्यानल विजयी

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनीस्थित भानु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापतिमा नेपाली विद्यार्थी संघ ९नेविसंघ० का सुवास नेगी निर्वाचित भएका छन् । साथै नेविसंघको पूरै प्यानल विजयी भएको छ ।

मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार