अछाममा एक पुरुष मृत फेला

Published by:

Published on:

अछाम । अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–८ दोबाटोस्थित बाग्थलो जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मङ्गलवार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार