कञ्चनपुरमा वडा अध्यक्ष बिष्टको निधन

Published by:

Published on:


महेन्द्रनगर । कञ्चनपुरमा वडा अध्यक्षको निधन भएको छ ।जिल्लाको बेदकोट नगरपालिका वडा न ९ का वडा अध्यक्ष जनक बिष्टको निधन भएको हो ।

बिहिबार बेदकोट ताल नजिकै अचेत अवस्थामा भेटिएका बिष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताएका छन्।

बिष्टको शव शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालकोे शव गृहमा राखिएको आफन्तले बताए। बिष्ट २०७४ सालको स्थानीय निर्वाचमा निर्वाचित वडा सदस्य हुन भने २०७९ को स्थानीय निर्वाचनमा नेकपा ऐमालेबाट वडा अध्यक्षका निर्वार्चित भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार