कैलालीकी १३ वर्षीया किशोरीमाथि कञ्चनपुरमा सामूहिक करणी

Published by:

Published on:

महेन्द्रनगर । कैलालीकी एक १३ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा युवाहरुको एक समूहले १३ वर्षीया किशोरीमाथि करणी गरेका हुन्

कैलालीको गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरी जेठ २ गते सामूहिक करणीमा परेकी भन्दै शनिवार मात्र झलारीमा उजुरी परेको छ। किशोरीको उजुरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य फरार रहेका कञ्चनपुर प्रहरीले बताएको छ।

कैलालीकी एक १३ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा युवाहरुको एक समूहले १३ वर्षीया किशोरीमाथि करणी गरेका हुन्

कैलालीको गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरी जेठ २ गते सामूहिक करणीमा परेकी भन्दै शनिवार मात्र झलारीमा उजुरी परेको छ। किशोरीको उजुरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य फरार रहेका कञ्चनपुर प्रहरीले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार