महेन्द्रनगर । कैलालीको अत्तरियामा डोटीका मेयरले चलाएको सरकारी दुर्घटना भएको छ। आज ९सोमबार० बिहान ९स्३० बजेको समयमा डोटीको शिखर नगरपालिकाका मेयर दीर्घ बहादुर बलायरले चलाएको पालिकाको गाडी दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटना गोदावरी नगरपालिका(१ मोहना पुल नजिकै भएको हो।
