एसइईमा ६१ दशम्लव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Published by:

Published on:


काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा ६१ दशम्लव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आज साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१।८१ रहेको जानकारी दिनुभयो ।

बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३।६० देखि ४।० ल्याउनेको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार