भुवनेश्वरी विद्या मन्दिरका चार विद्यार्थीले ल्याए समान ३ दशलमव ९६ जीपीए

Published by:

Published on:

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित भुवनेश्वरी विद्या मन्दिरका चार विद्यार्थी एसइईमा समान ३ दशमलव ९६ ग्रेड ल्याएर उत्तीर्ण भएका छन् ।

विद्यालयका प्रिन्सिपल सत्येश बहादुर चन्दका अनुसार मुकेश नाथ, प्रतिभा जोशी, प्रिन्स साउँद र रजत जोशीले समान जेपीए ल्याएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार