एफआर्इिबएएस बे्रेन पावर कुईच प्रतियोगतिमा भुवनेश्वरी विद्या मन्दिर प्रथम

Published by:

Published on:

महेन्द्रनगर । एफ.आइर्.िबएएस बे्ररे पावर कुईच प्रतियोगतिमा भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी प्रथम भएको छ ।

फोलोरिडा ईन्टरनेश्नल बोर्डिङ स्कुलले आयोजना गरेको एफआर्इिबएएस बे्रर पावर कुईच प्रतियोगतिमा भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी प्रथम भएको हो ।

यही असार २१ गते सम्पन्न भएको उक्त एफआर्इिबएएस ब्रिरेन पावर कुईच प्रतियोगतिमा भुवनेश्वरी विद्या मन्दिरको छनोट विद्यार्थी कोसिश भट्ट,सन्दिप नाथ,अनुज रावल,कु.जानकी खड्का .के.सीको टिम नगद एघार हजार १ सय ११ ,ट्रफी र प्रशसा प्रमाणपत्र हात पार्ने सफल भएका हुन । भुवनेश्वरी विद्या मन्दिरका प्रधानाध्यापक सत्यश बहादुर चन्दले यो सफलता विद्यार्थीहरुको मेहेनत,समर्पण र बौद्धिक क्षमताको प्रतिविम्ब भएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार