महिनावारी बार्न छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

Published by:

Published on:


महेन्द्रनगर । कंचनपुरको कृष्णपुर नगरपालिका १ कि कमला दमाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ ।

जिल्लाको कृष्णपर नगरपालिका १ कि २८ बर्सिय कमला दमाईको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएको उनका श्रीमान पुरन दमाईले बताएका छन् । दमाईलाई सर्पले डसे लगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणाा गरेको आफन्तको भनाइ रहेको छ ।
घटना बारे थप आउन बाकी छ !

ताजा समाचार

सम्बन्धित समाचार