बझाङ । ड्युटीका क्रममा ढलेका प्रहरी हवलदारको मृत्यु भएको छ। तमैलस्थित प्रहरी पोस्टमा कार्यरत ३९ वर्षीय ललित सिंह ठगुन्ना अचानक पेट दुुखेर ढलेका थिए।
उनीलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर पु¥याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए। ठगुन्ना कैलाली घर भएका प्रहरी हवलदार हुन हुन्।
