कञ्चनपुरमा खुला पुरुष कवड्डी प्रतियोगिता हुदै

Published by:

Published on:


महेन्द्रनगर ।
कञ्चनपुरमा खुला पुरुष कवड्डी प्रतियोगिता हुने भएको छ ।

भीमदत्त नगरपालिका ७ वडा कार्यालय तथा दिपज्योती क्लवको सयुक्त आयोजनामा यही कार्तीक २० गते देखी २२ गते सम्म खुला पुरुष प्रतियोगिता हुने भएको भीमदत्त नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गणेश बहादुर चन्दले बताएका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद ट्रफी,प्रमाणपत्र र मेडल रहेको आयोजकले जनाएको छ।दिपज्योती क्लवका अध्यक्ष गणेश धानुकका अनुसार खेल श्री महाकाली जनसेवा मावि हल्दुखालको खेलमैदानमा हुने बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार