महेन्द्रनगर । कञ्चनपुरका पमुख प्रशासकीय अधिकृत भट्टको निधन भएको ।जिल्लाको भीमदत्त नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत पुश्कर प्रशाद भट्टको उपचारको क्रममा निधन भएको हो ।
उपचारको क्रममा भारतको बरेली अस्पतालमा रहेका भट्टको बिहिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समय देखि स्वास्थ्य उपचारमा रहेका भट्टको उपचारकै क्रममा भारतको बरेली अस्पतालमा निधन भएको जनाएको छ ।
