अध्यक्ष धामीको उपचारका लागि भुवनेश्री विद्यामन्दिरले गर्यो आर्थिक सहयोग

Published by:

Published on:

महेन्द्रनगर । पत्रकार महासंघ कञ्चपुका अध्यक्ष सुरेश धामीको उपचारको लागि श्री भुवनेश्री विद्यामन्दिरका प्रिन्सिपल तथा एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्यश बहादुर चन्दले आर्थिक सहयोग गर्नुभएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा रहेको श्री भुवनेश्वरी विद्यामन्दिरका संचालक तथा प्रिन्सिपल चन्दले स्वास्थ्य उपचारको लागि भारतको दिल्लीमा रहेका धामीलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दश हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो।

ताजा समाचार

सम्बन्धित समाचार