महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमूख (एसपि) खड्क बहादुर खत्रीले अनाथ बालबालिका संगै जन्मदिन मनाएका छन्।
एसपि खत्रीले जिल्लाको भीमदत्त नगरपालिका ४ मा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा सनिबार खाद्यान्न वितरण गर्दै अनाथ बालबालिकाहरु संगैजन्मदिन मनाएका हुन ।
