महेन्द्रनगर मंसिर २० । भाई अभिषेक नेपालीको मलामी गएका सोनू नेपाली तिन दिन बितिसक्दा समेत फेला पर्ने सकेका छैनन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ का सोनू नेपाली बिहिबार महाकाली आर्यघाटमा भाईको अन्तीम दासंस्कारको लागि मलामी गएका थिए , भाईको चितामा आगोलगाउने क्रममा नुहाउन भनी नदिमा हाम फालेका नेपाली एक्कासी नदिमा डुबेर बेपत्ता भएका थिए ।
