थापा, चन्द र जोशी युवा खटिए शहिदको सालिक सरसफाईमा

Published by:

Published on:

महेन्दनगर फागुन ६ । प्रजातन्त्रको अवसरमा कञ्चनपुरका तीन समाजसेवी युवा सहिदको सालिक क्षेत्र सरसफाईमा जुटेका छन । युवा समाजसेवीत्रय शिशिर थापा, बिनोद चन्द र बलराम जोशी सहिदको सालिक सरसफाईमा जुटेका हुन ।

युवात्रय थापा, चन्द र जोशीले ७फागुनका हुने प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सरसफाईदेखि रंगरोगनमा खटिएका छन । महेन्द्रनगरमा रहेको सहिद दरशथ चन्दको सालिक क्षेत्र सजावटमा लागेका हुन । मुलुकमा १०४ बर्षे जहानियाँ राणा निरङकुश शासन अन्त्य भएको हरेक ७फागुनमा प्रजातन्त्र दिवस मनाईदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार