पन्ध्र लाख नतिर्दा क्यासिनो को विद्युत लाइन कट्

महेन्द्रनगर । महेन्द्रनगरमा सञ्चालित सीएमजी क्लबको ९क्यासिनो०मा विद्युत लाइन कट् गरिएको छ । नेपाल प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सोमवारमहशुल नतिरेको भन्दै लाइन काटेको हो। विद्युत प्रधिकरण वितरण केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार सीएमजी क्लबले विद्युत खपत गरेबापत करिब १७ लाख बढी महसुल नतिरेपछि लाइन काटिएको छ उनका अनुसार क्लवको मासिक पाँच लाखको हाराहारीमा … Continue reading पन्ध्र लाख नतिर्दा क्यासिनो को विद्युत लाइन कट्