कपिलवस्तुका पूर्व मेयर किरण सिंह बेपत्ता

Published by:

Published on:


रमेश मिश्र कपिलवस्तु साउन २२ । कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह बिहान करिब १० बजेदेखि तिलौराकोट साझेदारी वन क्षेत्रबाट बेपत्ता हुनुभएको छ।

मेयर किरण सिंह चढेको लुप्र०१०१३प ७९७० नम्बरको मोटरसाइकल भने फेला परेको छ। राति ११ः३० बजेसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सक्रिय सहभागितामा खोजी कार्य जारी रहेको छ। पूर्व मेयर सिंहको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाउको छ ।

ताजा समाचार

सम्बन्धित समाचार