महेन्द्रनगर लिटिल बुद्ध एकेडेमीलाई एसिया नेपाल अन्र्तराष्ट्रिय अवार्ड

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको एक निजी विद्यालयलाई एसिया नेपाल अन्र्तराष्ट्रिय अवार्ड ०२५ पाईएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमी विद्यालयलाई एसिया नेपाल अन्र्तराष्ट्रिय अवार्ड ०२५ पाईएको हो ।

शैली मिडिया नेटवर्क प्रालिले नेपालमा पर्यटन प्रर्बद्धनमा अन्र्तराष्ट्रिय संस्थाहरुको भूमिका विषयक विचार गोष्डी कार्यक्रममा विद्यालयलाई स्कुल अफ द इयर अवार्ड प्रदान गरेको जनाएको छ । संयुक्त अरब इमेरेटस९युएई० दुबईको हिलटन होटेलमा आयोजित कार्यक्रममा विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको करद गर्दै लिटिल बुद्धलाई अवार्ड प्रदान गरिएको विद्यालयले जनाएको छ।

लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले अवार्ड ग्रहण ग्रहण गर्दै विद्यालय टिमलाई हौसला प्रदान भएको बताए । सुप प्रदेशमा शैक्षिक गुणस्तरका साथै अतिरिक्त कृयाकलापमा समेत अब्बल रहेको विद्यालयले सरकारी गैर सरकारी निकायबाट पुरस्कार सम्मान पाउँदै आएको छ । हाल विद्यालयमा अढाई हजार विद्यार्थी अध्ययनरन छन् ।

ताजा समाचार

सम्बन्धित समाचार