स्कुल अफ डेमोक्रेसी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा महरा

Published by:

Published on:

महेन्द्रनगर । स्कुल अफ डेमोक्रेसी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा गोकर्ण महरा मनोनित भएका छन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीको सुदूरपश्चिम विश्वविद्यालय अध्यक्षको जिम्मेवारी महराले पाएका हुन।

सोमवार स्कुल अफ डेमोक्रेसीको विधान ०६८ को पहिलो संशोधन ०७७ अनुसार सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा जिम्मेवारी दिइएको उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार