ऐश्वर्या कुवँर महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख उद्धव राज जोशीको निधन भएको छ ।
भीमदत्त नगरपालिका वडा न ४ घर भएका जोशीको काठमाडौको किष्ट अस्पतालमा निधन भएको जोशीका दाई मोहन चन्द्र जोशीले बताएका छन् ।
कार्यक्रकमो सिलसिलामा काठमाडौ गएका जोशीको हृदयघातका कारण निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ ।
