ब्रह्मदेवमा ९ किलो चरेशसहित २ जना पक्राउ, प्रहरीमाथि हातपात गरेर अर्का फरार

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव जिरो प्वाइन्टबाट चरेशसहित दुई जना पक्राउ परेका छन्।

मंगलबार बिहान सशस्त्र प्रहरीको बिओपी नजिकबाट ९ किलोग्राम भन्दा बढी चरेशसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का ३५ वर्षीय महेन्द्र बहादुर रोकाया र ४२ वर्षीय अमर बहादुर रोकाया रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार