नेपाल विद्यार्थी संघ कञ्चनपुरद्धारा महाशिवरात्रीमा निशुल्क पानी वितर

Published by:

Published on:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले महाशिवरात्रीको अवसरमा निशुल्क पानी वितर गरेको छ ।

सामाजिक उत्तरदायीत्व अन्र्तगल तथा श्रद्धालु भक्तजनहरुको समस्या लाई मध्यनजर गर्दै नेपाल विद्याथी संघका कञ्चनपुरले निशुल्क पिउने पानि वितरण गरेको नेपाल विद्यार्थी संघ कार्यसमितिका अध्यक्ष नरेश पण्डितले बताए ।

यस्ता सामाजिक उत्तरदायीत्व अन्र्तगतका कामहरुमा युवाहरुले एक जुट भएर लाग्नुपर्ने सुझाब दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार