महेन्द्रनगर । कंचनपुरको शुक्लाफाटा नगरपालिका बनसमितिमा ट्रकको ठक्करबाट घाइते युवतीको उपचारको क्रममा मिर्तु भएको छ । विहिबार जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको बनसमितिमा ट्रकले स्कुटर चालक निर्मला बोहरालाई ठक्कर दिदा गम्भीर घाइते भएकी थिईन्।
शुक्लाफाँटा नगरपालिका(५ को वन समितिमा बिहिबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको स्कुटर चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन्
ट्रकको ठक्करबाट स्कुटर चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका स्कुटर चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । पछाडि सवार भीमदत्त नगरपालिका(१८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक९एसपी० चक्रराज जोशीले बताए ।
स्कुटर चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।
