महेन्द्रनगर । कंचनपुरको मझझगाउँ विमानस्थल सडकखन्नड गोबरैेया मा भयानक सडक दुर्घटना भएको छ ।
बुधबार साझ ८:३० बजे पुर्व पश्चिमी दिशाबाट आइरहेको से१ त ३६०ट नम्बरको ट्याक्टर पुर्व महेन्द्रनगर बजारबाट आईरहेको गप०६ब्ध४५४७ नम्बरको भारतिय नम्बर प्यलेटको जीव एकआपसमा ठोकिदा मोटरसाईकल चालक भीमदत्त नगरपालिका १७ बस्ने रमेश जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुर का प्रहरी प्रवक्ता सागर बोहोराले बताएका छन् ।
बोहोराका अनुसार जीव चालक सोनु नाम गरेका भारतीय नागरिक फरार रहेका छन् भने ट्याक्टर चालक सकुशल रहेका छन् घटना बारे थप जानकारी आउन बाकी रहेको छ
