बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जलेर नष्ट

Published by:

Published on:

महेन्द्रनगर । बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जलेका छन्।

शुक्रवार दिउँसो आगलागी भएपछि ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन्।

नवदुर्गा होटेलबाट ग्यास पड्केर आगलागी भएको हो। दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार