महेन्द्रनगर । श्री शिद्धनाथ माविको जिमुवाको अध्यक्षमा पुन विष्ट चयन भएका छन् ।
भीमदत्त नगरपालिका १० जिमुवामा रहेको श्री शिद्धनाथ माविको विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा पुन जगदिश विष्ट चयन भएका हुन । समाजसेवी विष्ट शुक्रबार सर्बसम्मत रुपमा पुन तेस्रो पटक अध्यक्षमा चयन भएको विद्यालय स्रोतले जनाएको छ
।

