दुखिको घाउमा मलम लगाउदै ,सुदुरपश्चिम)कल्याणकारी)समाज

Published by:

Published on:


महेन्द्रनगर । सुदुरपश्चिम)कल्याणकारी)समाजले विगत लामो समयदेखि
धेरै दुखि,गरीब,असहाय,दलित विपन्न परिवारको घाँउमा मलम लगाउदै आइरहेको छ ।

यस समाज ले भी। न। पा। १३, बडैपुर निवासी दुबै भाई स्व।फिरुलाल रावत र स्व।राजकुमार रावत को परिवार लाई नगद सहयोग र छोराको शिक्षा को जिम्मा लिएको छ। दुबैभाई स्व।फिरुलाल रावत र स्व।राजकुमार रावत को हालै क्यानसर रोग का कारण निधन भएको थियो र उहाँहरु को परिवारिक अवस्था एकदमै नाजुक रहेकाले उपचार को अभाव को कारण निधन भएको हो।

त्यसकारण यस सुदुरपश्चिमी)कल्याणकारी)समाज ले उहाँ को परिवार लाई कृया खर्च र उहाँ को छोराहरु को अध्यन अध्यापन को जिम्मा लिएको यस समाज का सचीव नरेन्द्र सार्की बताउनु भएको हो। सेवा नै धर्म हो भन्ने मुलमन्त्र का साथ सदैब दुखी गरिब हरु को घाउमा मलम लगाउने कार्य लाई निरन्तरता दिने भनेर यस समाज का अध्यक्ष बिक्रम बुडाले बताए ।
यस समाज ले बिगत मा पनि धेरै उद्दार एबम सहयोग का कार्य हरु गरेको हो । बिदेश मा दिनरात काम गरि आफुले आर्जन गरेको आम्दानी को केही प्रतिशत रकम समाज लाई प्रदान गरि सस्था चलिरहेको यश सस्थाका अध्यक्ष बिक्रम बुडाले बताए र उनले सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद ब्यत्त गरेका छ्न।

ताजा समाचार

सम्बन्धित समाचार