जीप दुुर्घटना ४ जनाको मृत्य अन्य घाइते

Published by:

Published on:


महेन्द्रनगर ।डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार