बैतडीमा नेकपा उम्मेदवार जिताउन एमाले, काँग्रेसका नेता कार्यकर्ता नेकपामा

Published by:

Published on:

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश बैतडीमा नेपाली कम्युनिष्ट पाटी(नेकपा)का उम्मेदवार परमानन्द भट्ट जिताउनका लागि नेपाली काँग्रेस, एमाले परित्याग गर्दै नेकपा प्रवेस गरेका छन । नेकपा बैतडीका युवा नेता भाष्कर बडूले दर्जनौँ नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेको बताए ।

उनका अनुसार काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य मनिलाल विक(मनोज) नेतृत्वमा काँग्रेसका नेता कार्यकर्ताहरु कल्ले पार्की, लोकेन्द्र पार्की, भरत पार्की, रोशन पार्की, नरेन्द्र लुहार, प्रताप लुहार, नरे लुहार, कमल चुनारा, धन्ने लुहार, मञ्जु लुहार, पार्वती लुहार, जिल्छरा लुहार, छुन्दरा लुहार, विन्ती लुहार, लक्ष्मी लुहार, नरमा लुहार, हिरा लुहार, कमला लुहार, ऐना पार्की, शान्ति चुनाारा, एमालेबाट रञ्जित बोहरा, चरे लुहरा, किसान बोहराले नेकपा प्रवेस गरेका हुन ।

प्रवेस कार्यक्रममा नेकपा केन्द्रीय सदस्य नरेन्द्र कुँवर(विजय सुन्दर), प्रतिक कुँवर सहितका नेकपाका नेताm कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार