भीमदत्त–११ को उदाहरणीय कदम ३१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Published by:

Published on:

महेन्द्रनगर बैशाख १७ । भीमदत्त नगरपालिका वडा नम्बर एघारले ३१ जना बिद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्ने भएको छ ।

वडाले वडामा बसोबासँ गर्ने कक्षा १ देखि १२ सम्म अध्यनरत विपन्न,दलित,जेहन्दार विद्यार्थीका लागि छात्रवृत्ती कार्यक्रम अनुसार वडा समितिको निर्णय अनुसार ३१ जना विद्यार्थी भाईबहिनीहरुलाई छात्रवृत्ती प्रदान गरिने भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले बताएका छन् ।

भीमदत्त ११ ले ७ दिने सूचना प्रकाशित गरेर समयमै निम्न कागजात सहित सम्पर्कमा आउन आग्रह समेत गरेको छ

ताजा समाचार

सम्बन्धित समाचार