महेन्द्रनगर असार २२ । खाद्य पविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सयुक्त टोलीले जिल्लामा रहेका होटल,मिठाई पसल,फास्ट फुड तथा उद्योगहरुको अनुगमन गरेको छ ।
पछिल्लो समय खाद्य परिकारहरुमा अखाद्य बस्तुको समिश्रण बढ्दो क्रममा छ भन्ने उपभोक्ताहरुको गुनासोको आधारमा खाद्य पविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सयुक्त टोलीले जिल्लामा रहेका होटल,मिठाई पसल,फास्ट फुड तथा उद्योगहरुको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए।
खाद्य पविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीका प्रमुख हरेराम प्रधानले १५ वटा पसलमा अनुगमन गरेको बताए । अनुगमनको क्रममा महेन्द्रनगरको गल्ली नम्बर एकमा रहेको जय प्रकाश गुप्ता संचालक र शिवानी स्वीट हाउसले खाद्य स्वच्छताका दृष्टिकोणले अत्यधीक लापरवाही र मिठाईमा किरा फेला परेकोले पसल नै शिल गरेको बताए। उनका अनुसार महेन्द्रनगरको भट्ट नास्ता पसलमा खानेकुरामा अत्यधिक रङ प्रयोग गरेको पाइएपछि करिब ६० केजी खानेकुरा नष्ट गरिएको छ।
यसैगरी, महेन्द्रनगरको गल्ली नम्बर(१ स्थित गुड्डु स्वीट हाउसमा सरसफाइको अवस्था कमजोर र फोहोर भेटिएपछि १ महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ। उनका अनुसार महेन्द्रनगरको भट्ट नास्ता पसलमा खानेकुरामा अत्यधिक रङ प्रयोग गरेको पाइएपछि करिब ६० केजी खानेकुरा नष्ट गरिएको छ। यसैगरी, महेन्द्रनगरको गल्ली नम्बर(१ स्थित गुड्डु स्वीट हाउसमा सरसफाइको अवस्था कमजोर र फोहोर भेटिएपछि १ महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ। उनका अनुसार महेन्द्रनगरको भट्ट नास्ता पसलमा खानेकुरामा अत्यधिक रङ प्रयोग गरेको पाइएपछि करिब ६० केजी खानेकुरा नष्ट गरिएको छ। यसैगरी, महेन्द्रनगरको गल्ली नम्बर(१ स्थित गुड्डु स्वीट हाउसमा सरसफाइको अवस्था कमजोर र फोहोर भेटिएपछि १ महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ। उनका अनुसार महेन्द्रनगरको भट्ट नास्ता पसलमा खानेकुरामा अत्यधिक रङ प्रयोग गरेको पाइएपछि करिब ६० केजी खानेकुरा नष्ट गरिएको छ। यसैगरी, महेन्द्रनगरको गल्ली नम्बर(१ स्थित गुड्डु स्वीट हाउसमा सरसफाइको अवस्था कमजोर र फोहोर भेटिएपछि १ महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ।



