महेन्द्रनगरका महेश बाबुले ल्याए जय लक्ष्मी स्टील एन्ड वर्कशप उद्योग संचालनमा

Published by:

Published on:


महेन्द्रनगर । महेन्द्रनगरका युवा उद्यमी महेश बाबुले जय लक्ष्मी स्टील एन्ड वर्कशप उद्योग संचालनमा ल्याएका छन्ं।शनिबार परिवारजनबाट विधिपुर्वक पुजाआजा गर्दै महेश बाबुले करीब पन्ध्र लाखको लगानीमा भीमदत्त नगरपालिका वडा नम्बर ५ बनखेतमा जय लक्ष्मी स्टील एन्ड वर्कशप उद्योग सचालनमा ल्याएका हुन ।

नेपालमा रोजगारी छैन भन्ने युवाहरुलाई संम्बोधन गर्दै नेपालमा सिकेको सिपलाई नेपालमै लगानी गर्ने पाउँदा निकै खुसी लागेको बताए । ‘उनले भने’“देशमै सिकेको सिप आफ्नै देशका नागरिकहरुको सेवामा लगाउछु,” महेश बाबुले भने,“म आफै मध्यमवर्गीय परिवारको युवा हु,मैले सानो लगानीमा स्वदेशमै बसेर सानोतिनो ब्यापार ब्यावसाय गर्दा मेरो मात्र परिवारको पेट पालिदैन मसंग जोडिएमा युवाहरुकोको पनि चुलो जल्छ,“उनले पुनः भने यदि सरकारले युवाहरुलाई विदेश जानबाट रोक्ने हो भने व्यावसाय गर्दा लाग्ने समपुर्ण करमा सहुलियत कर लागु गर्नुपर्ने अनिबार्य देखिन्छ।”

ताजा समाचार

सम्बन्धित समाचार