भीमदत्त–११ को सामाजिक सुरक्षा अभियान, शिशु जन्मिए सहयोग, मृत्यु भए अन्त्येष्टि खर्च

Published by:

Published on:

 

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको एउटा वडाले नयाँ कार्यक्रमको थालनी गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले नवजात शिशुश्याहारको लागि सुत्केरी महिलाहरुलाई रु तिन हजार र क्रियापुत्री खर्ज तथा शव व्यावस्थापन तथा अन्येष्टीका खर्च स्वरुप छ हजार दिने भएको छ ।

भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाले वडामा रहेका नागरिकहरुको आर्थीक अवस्थालाई मध्यनजर तथा वडा बासीहरुको सुख दुखमा साथ दिन भीमदत्त नगरपालिकाको आर्थीक वर्ष २०८३÷०८४स्वकृत वार्षिक कार्यक्रम अनुसार कार्यक्रमको थालनी गरिएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार